चापाकोटमा असोज २७ गते चापाकोट–५ की माया वि.क.को झुडिएर मृत्यु भएको विषय आत्महत्या हो वा हत्या भन्नेमा चापाकोटका महिलाहरुले प्रशासनमा छानविनको माग गर्दै नारावाजी गरेको भिडीयो यो भिडीयो खिच्दाखिच्दै प्रहरीले महिलालाई ज्यादती साथै स्थानीयवासीहरुमा गोली हानेको थियो ।२०७० कार्तिक १३ गतेचापाकोट खबर, स्याङ्जा
No comments:
Post a Comment