गल्याङ्ग चापाकोट दामाचौर ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष हरि भट्टराईले उपभोक्ताहरुलाई सार्वजनीक गरेको आ ब ०६७/०६८ र ०६८/०६९ को आम्दानी खर्च विवरण
२०६९ भदौ २८ गते
सूचना र जनचेतना को लागि चापाकोट खबर
गल्याङ्ग चापाकोट दामाचौर ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष हरि भट्टराईले उपभोक्ताहरुलाई सार्वजनीक गरेको आ ब ०६७/०६८ र ०६८/०६९ को आम्दानी खर्च विवरण तपाईहरुलाई कस्तो लाग्यो । राम्रो संग अध्ययन गर्नुहोला उपभोक्ता समितिका अध्यक्ष भट्टराईले २० लाख रुपैया गल्याङ्ग चापाकोट दामाचौर ग्रामीण सडकको खर्च रहेको मौखीक जानकारी उपभोक्ता सामु सार्वजनीक गरेका छन् । अस्पष्ट र अपूर्ण आम्दानी खर्च तर्फ कुनै पनि राजनीतिकदलले चासो देखाएको पाईएको छैन ।
गल्याङ्ग चापाकोट दामाचौर ग्रामीण सडकको नया उपभोक्ता समिति गठनको लागि २०६९ भाद्र २७ गते चापाकोट गा वि स कार्यालयमा कुवाकोट चापाकोट र रत्नपुर गा वि स का तीन राजनीतिकदलको वैठक पुन भाद्र ११ गते उपभोक्ता भेला गर्ने गरी विना निष्कर्ष उठेको स्याङ्गजा जिल्ला विकास समिति प्रतिनिधि बाट जानकारी प्राप्त भएकोछ ।

No comments:
Post a Comment